भारतको काशीमा जम्मा तेइस हजारजति मन्दिर छन् । यहीँबाट बग्ने गङ्गा नदी काशीको महत्वपूर्ण आकर्षण मानिन्छ । भागीरथी गङ्गा नदीको माझ अथवा भनौँ केन्द्रीय भाग धनु...