ललितत्रिपुरसुन्दरीको जन्म १८५० सालमा भएको थियो । यिनका बाबुआमाको खुट्पत्तो नभए ता पनि यिनी थापा क्षत्रीकी छोरी हुन् भन्ने बेहोरासम्म सुनिन्छ । यिनको बिहे जनरल भीमसेन थापाका पहलमा राजा रणबहादुर...