बुटवल । लुम्बिनी प्रदेशमा केन्द्रीय समीकरणअनुसारकै नयाँ गठबन्धन बनेसँगै दलहरूबीच यही हप्ताभित्र एमालेलाई दिएको समर्थन फिर्ता लिने समझदारी बनेको छ । यससँगै गठबन्धन दलभित्र नयाँ मुख्यमन्त्री को बन्ने भन्नेमा छलफल सुरु...