आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : हरेक दिन ४ वटा सवारी दुर्घटना, १ जनाको मृत्यु

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको मिलनचोकमा मंगलबार दिउँसो बसको ठक्करबाट भारत उत्तर प्रदेश महाराजगन्जका ४७ वर्षीय दिनेश सिंहको मृत्यु भयो । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नम्बरको...