आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

राजीनामा दिनुअघि लुम्बिनीका मुख्यमन्त्रीको आक्रोश– प्रधानमन्त्री प्रचण्डका कारण संघीयता नरहन सक्छ

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण संघीयता धरापमा परेको आरोप लगाएका छन् । बिहीबार प्रदेशसभासमक्ष राजीनामा दिँदै उनले प्रधानमन्त्रीको उथलपुथलका कारण संघीयता धरापमा परेको...