शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

जेल नै नबसी रिहा भए लुम्बिनी प्रदेश सभा सदस्य केसी

बुटवल ।  आइतबार अदालतमा समर्पण गरेका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी सोमबार छुटेका छन् । कानुनअनुसार कैद सट्टामा रकम तिरेर उनी सोमबार छुटेका हुन् ।  ...