काठमाडौँ । केन्द्रमा सहमति नजुटेपछि नेकपाको कर्णाली प्रदेश बिवादको छिनोफानो प्रदेशबाटै हुने भएको छ । प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएका वार्ता सहमतिमा पुग्न नसकेपछि...