बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

खाद्यान्न ढुवानीमा अनुदान दिने सरकारी नीतिमाथि महालेखाको प्रश्न, पुनरावलोकन गर्नुपर्ने

काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले सरकारले दिँदै आइरहेको खाद्यान्न ढुवानी अनुदान नीतिमाथि प्रश्न उठाएको छ । महालेखाले आफ्नो ६१औँ वार्षिक प्रतिवेदनमा खाद्यान्नमा अनुदान ढुवानी दिने सरकारी नीतिमाथि नै प्रश्न उठाएको हो...