काठमाडौँ । प्रस्तावित न्यायाधीश सारङगा सुवेदीविरुद्ध वीरगञ्ज इजलासमा हुँदा न्यायाधीशको पदीय आचरण र मर्यादा विपरित विवादित आदेश गरेको भन्दै उजुरी परेको छ । चिरञ्जीवीभक्त पौडेलले समितिमा हालेको उजुरीमा संसदीय समितिबाट...