नयाँ दिल्ली । बलिउड अभिनेता आमिर खानका छोरा जुनैद खान बलिउडमा आफूलाई साबित गर्ने कोसिसमा छन् । हालै श्रीदेवीकी कान्छी छोरी खुसी कपूरको साथमा जुनैदको ‘लवयापा’ रिलिज भएको थियो । ...