बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

कर्णालीका १० जिल्लामा पानीको शुद्धता परीक्षण गरिने

कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णालीका सबै गाउँ–गाउँमा पानीको शुद्धता मापन गर्ने उपकरण स्थापना गर्ने भएको छ । दश जिल्लाबाट आएका प्रतिनिधिलाई तालिम दिएर पानी शुद्धता मापन गर्ने...