मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

कत्रो हुन्छ हाम्रो पेट ? कति खाने ?

काठमाडौँ । हामीमध्ये कतिपय घन्टा–घन्टामा केही न केही खाइरहेका हुन्छौँ । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ, हाम्रो पेटमा कति खाना अटाउँछ ? धेरैले आवश्यकताभन्दा बढी खाना पनि खाइरहेका हुन्छन्...