सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

यती एयरलाइन्स दुर्घटना प्रकरण : लामो विवादपछि कम्पनीले तिर्‍यो ‘नो क्लेम डिस्काउन्ट’

काठमाडौँ । यती एयरलाइन्सको पोखरामा भएको दुर्घटनाको भयावह दृश्य अझै ताजै छ । २०७९ माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२–५०० विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण...