नेकपा (क्रान्तिकारी माओवादी) ले अहिले नेपालमा कम्युनिस्टको नाममा घोर प्रतिक्रियावादी सरकार सत्तासीन रहेको आरोप लगाएको छ । कार्ल मार्क्सको २०३ औँ जन्म दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै पार्टीका महासचिव मोहन...