बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण कहिले हुन्छ सार्वजनिक ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना हरेकजसो भाषणमा सुशासन र पारदर्शिताको चर्चा गर्दछन् । यद्यपि, उनको नेतृत्वमा सरकार गठन भएको ८ महिना बित्न लाग्दासमेत मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक...