एजेन्सी । भारतको उत्तरप्रदेश राज्यको हाथरसमा भएको सामूहिक बलात्कार हत्याप्रकरणमा यूपी सरकारले प्रशासन विरुद्धको कार्वाही सुरु गरेको छ । सरकारले हाथरस क्षेत्रका अधिकांश प्रहरी अधिकारीहरुलाई निलम्बन गरेको छ । समाचार...