शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय

चलचित्र विकास बोर्डको सदस्यमा लोहनी नियुक्त

काठमाडौँ । चलचित्र विकास बोर्डको सदस्यमा निर्माता, निर्देशक तथा कलाकार सन्तोषबाबु लोहनी नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयले उनी बिहीबार सदस्यमा नियुक्त भएका हुन्...