काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले आउँदै गरेको चाडपर्वहरु तिज, दशैं, तिहार र छठको शुभ अवसरमा ग्राहकहरूका लागि 'एभरेष्ट फेस्टिभ बोनान्जा २०८०' को सुरुवात गरेको छ । भाद्र १ गते...