शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

नर्सिङ काउन्सिलकी सदस्यले गरिन् ट्रमा सेन्टरमा हङ्गामा, भिडियो डिलिट गर्न ज्ञानेन्द्र शाहीको धम्की

नर्सिङ काउन्सिलकी सदस्यसमेत रहेकी जिता बरालले ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा हङ्गामा गरेको भिडियो रातोपाटीलाई प्राप्त भएको छ । असोज ६ गते साँझ २ घण्टा १५ मिनेटसम्म उनले वीर अस्पतालको ट्रमा...