काठमाडौँ । पूर्वमन्त्री एवं अपहरण तथा शरीर बन्धक मुद्दाको मुद्दा लागेका श्यामसुन्दर गुप्ताविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला...