काठमाडौँ । सरकारले चाडपर्वलक्षित गरी सञ्चालनमा ल्याएका सहुलियत पसल फागुनसम्म निरन्तर हुने भएको छ । सुरुवाती चरणमा माघ मसान्तसम्म सञ्चालन गरिने भनिएता पनि एक महिना लम्बिने भएको खाद्य व्यवस्था...