काठमाडौँ । फ्रान्सेली फुटबल क्लब लियोनका प्रमुख प्रशिक्षक पाउलो फोन्सेका करिब नौ महिना लामो निलम्बनमा परेका छन् । प्रतियोगिताका क्रममा खेल पदाधिकारीमाथि अभद्र व्यवहार गरेको र जिम्मेबारी वहन गर्न अवरोध...