मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

श्याम परदेशी पूर्पक्षका लागि जेल चलान

काठमाडौँ-  गाउँलेलाई ऋण दिएर उठिबास गराउने श्यामकृष्ण साह भनिने श्याम परदेशी पूर्पक्षका लागि जेल चलान भएका छन् ।  सर्लाही जिल्ला अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले शुक्रबार ठगी मुद्दामा श्याम...