आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

गगन थापाले बुझाए निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना

काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना बुझाएका छन् । थापाले सामाजिक सञ्जालमार्फत आफूले १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी गराउँदै फेरि निर्वाचन खर्च...