शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

कांग्रेसमा शेखर–गगनबिचको विवाद सतहमा

काठमाडौँ । नेपाली कांग्रेसमा पार्टीको १४ औँ महाधिवेशनमा एउटै प्यानल बनाएर सभापति र महामन्त्रीमा उम्मेदवार बनेका डा. शेखर कोइराला र गगन थापाबिच संसदीय दलको नेता निर्वाचनबाट सुरु भएको कलह यतिबेला...