राजी समुदायलाई आफ्नो यकिन इतिहास थाहा छैन । मौखिक इतिहास अनुसार, मुगुको रारा ताल फुटेपछि राक्मा भन्ने ठाउँबाट पूर्वी सुर्खेत हुँदै भेरी र कर्णाली नदी किनार आसपासमा राजीहरुले बसोबास गर्न...