मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

जी-ट्वान्टी सम्मेलन : ठूला व्यवसायीहरुको नाफाबाट १५ प्रतिशत कर कट्टी गरिने

विश्वका प्रमुख २० अर्थतन्त्र बोकेका ठूला धनाढ्य व्यवसायीहरुको नाफाबाट अब कम्तिमा १५ प्रतिशत कर असुल गरिने भएको छ ।  रोममा चलिरहेको जी–ट्वान्टी सम्मेलनले प्रमुख अर्थतन्त्र बोकेका १९ मुलुकहरुका ठूला व्यवसायहरूको...