मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले पूर्ण क्षमताका साथ युक्रेनमाथि आक्रमण गर्नुपथ्र्यो भनेका छन् । रुसले युद्धका लागि राम्रोसँग तयार हुनुपथ्र्याे र २०२२ मा युक्रेनमा आक्रमण गर्ने योजनाबद्ध तयारी गर्नुपथ्र्यो...