शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

झलनाथ खनाल प्रतिष्ठानको सर्प पालनमा भ्रष्टाचार  : विशेषले तोक्यो सजाय, तत्कालीन मन्त्रीलाई ९ वर्ष कैद

काठमाडौँ । विशेष अदालतले तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा ५ जनालाई कैद तथा जरिवाना निर्धारण गरेको छ । विशेष अदालतले मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री...