काठमाडौँ । गत शुक्रबार संसद्को सार्वजनिक लेखा समितिले उजुरी छानबिनका लागि ७ वटा कार्यदल गठन गर्ने निर्णय गर्यो । समितिमा प्राप्त छानबिनयोग्य ४८ तथा पछि थपिएका उजुरी समेतलाई हेर्नेगरी समितिका...