आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मलाई थाहा थिएन, त्यो दिन अफगानिस्तानमा मेरो अन्तिम हुनेछ : पूर्वराष्ट्रपति गनी

अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ गनीले देश छाड्ने आफ्नो फैसलालाई सही भएको बताएका छन् । यस वर्षको अगस्तमा तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण स्थापित गरेको थियो । गनीले काबुललाई तबाहीबाट बचाउन आफूले देश...