मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

राष्ट्रियसभाका बैठक : सांसदको सङ्ख्या घटाउन माग

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सङ्ख्या परिमार्जन गर्न माग गरिएको छ ।   बैठकको शून्य समयमा  सांसद खिमलाल देवकोटाले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा सुधारको आवश्यकता...