आइतबार, २४ चैत २०८१
ताजा लोकप्रिय

सरकारी लगानी डुबेकाले व्यवस्थापनका लागि विधेयकमा व्यवस्था गरिएको हो : अर्थमन्त्री

काठमाडौँ । उपपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक प्रतिष्ठानमा रहेको सरकारी लगानी डुबेकाले यसको व्यवस्थापनका लागि विधेयकमा व्यवस्था गरिएको बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा प्रस्तुत भएको प्रतिनिधि सभाबाट सन्देशसहित...