काठमाडौँ । चालु आर्थिक वर्षको ५ महिनामा साढे ३ अर्ब बराबरको अलैँची निर्यात भएको छ । २०८१ साउनदेखि मंसिर मसान्तसम्ममा ३ अर्ब ४५ करोड ७२ लाख ८४ हजार रुपैयाँ बराबरको...