मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

माल्दिभ्सका राष्ट्रपतिले धेरै मन्त्रीहरूलाई हटाए

माले । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले मंगलबार आर्थिक सुधारको एजेन्डा घोषणा गरेका छन् । उनले विभिन्न सरकारी मन्त्रालयका २ सय २८ राजनीतिक नियुक्तिलाई १५ दिनभित्र हटाउन निर्देशन दिएको बताएका हुन्...