पोखरा । नेपाली काँग्रेसका वडाध्यक्ष र नगरसभा सदस्यहरूको दबाबले अन्ततः पोखरा महानगरका करार कर्मचारी बिदा हुने भएका छन् । पहिलो चरणमा २८ जना प्राविधिक कर्मचारीहरूलाई बिदा गर्ने निर्णय कार्यपालिका बैठकले गरेको...