मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

रसुवामा पर्यटक आवागमनमा कमी, पर्यटन व्यवसाय ठप्प

रसुवा । पछिल्ला दिनमा मौसममा देखिएको गडबडीका कारण हिमाली जिल्ला रसुवामा अत्यधिक चिसो बढेसँगै पर्यटक आवागमनमा उल्लेख्य कमी आएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार...