काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले राष्ट्रिय सहकारी बैंक अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेतीसहित ९ जान विरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयका अनुसार उनीसहित...