मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

युक्रेनलाई दिएको सहायताभन्दा धेरै रकमको रुसी तेल किनेको भन्दै युरोपप्रति ट्रम्प आक्रोशित

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई सहयोग गरेकोमा युरोपलाई हपारेका छन् । युरोपले युक्रेनलाई सहयोग गरेको सहयोगभन्दा धेरै रकमको रुसबाट पेट्रोलियम पदार्थ किनेको भन्दै उनले युरोपलाई गाली गरेका...