बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

हेमप्रभासको साँझमा सेल्फी र त्यसैमाथि गोधुली प्रतिविम्ब

मार्पाकको अग्लो चुचुरो र त्यसभन्दा माथि टिमटिमाइरहने ताराहरूलाई एउटा अबोध शिशुले कतिपल्ट हेरेर हृदयमा सेल्फी खिच्यो होला ? अथवा सखारै आफू ब्युँझनुभन्दा अगाडिदेखि एकोहोरो सुलेली उरालिरहने नेत्रावती जाडो लाग्न नभ्याउँदै...