काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले फेरि पार्टीका केन्द्रीय विभागहरुमा सदस्य मनोनयन गरेका छन् । उनले काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय विभागहरुमा मनोनयन...