काठमाडौँ । मदिरा र सुर्तीजन्य पदार्थको उत्पादन तथा प्रशोधनसम्बन्धी उद्योगका लागि नयाँ लाइसेन्स खुलाउन चलखेल सुरु भएको छ । वर्षौंदेखि स्थगित रहेका त्यस्ता उद्योगको दर्ता अनुमति प्रक्रिया अघि उद्योग, वाणिज्य...