मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

शानदार जितसँगै दोस्रो स्थानमा उक्लियो गुजरात

लखनउ । यूपी वारियर्समाथि शानदार जित हासिल गर्दै गुजरात जायन्ट्स महिला प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । सोमबार भएको खेलमा गुजरात ८१ रनको अन्तरले विजयी बनेको हो । ...