काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको छ। गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विध ल्याबका सञ्चालक भण्डारीलाई विशेष अदालतले सफाइ दिएको थियो। सफाइ...