शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

पर्सामा ट्राफिक प्रहरीद्वारा छ महिनामा एक करोड राजस्व सङ्कलन

पर्सा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा एक करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक...