दाङको घोराही उपमहानगरपालिका–१८ स्थित पर्यटकीयस्थल घोरदौरामा सञ्चालनमा आएको घोरदौरा जीपलाइन एन्ड एडभेन्चर रिसोर्टमा स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक । रिसोर्टमा स्काइ साइकिलिङसँगै जीप लाइन पनि सञ्चालनमा छ । तस्बिरः रासस...