मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा कार्यसूची बाहिर गएर नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी परियोजनाको विरोध गरेका छन् । बैठकमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र...