मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

झन्झटिलो प्रावधानले विद्युत लगानीकर्तालाई सास्ती

वातावरण स्वीकृतिको झन्झटिलो प्रावधानले जलविद्युत् आयोजनामा लगानी गर्नेहरुलाई सास्ती दिएको छ । वातावरण स्वीकृति पाउनै मुस्किल, पाइहाले पनि वर्षौं त्यसमै रुमलिनुपर्ने बाध्यताले आयोजनामा लगानी गर्नेहरु आजित भएका छन् । यसको...