आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

पुर्ख्यौली पेसाबाट विस्थापित हुँदै दलित समुदाय

कञ्चनपुर । यहाँका दलित समुदाय पुर्ख्यौली पेशाबाट विस्थापित हुन थालेका छन् । आफ्नो पेशा व्यवसायले जीविकोपार्जन गर्न नसक्ने स्थिति भएपछि उनीहरू पेशाबाटै विस्थापित हुन थालेका हुन् । परम्परागत पेसालाई बीचमा...