शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

प्रसाद खाँदा बिरामी हुनेको संख्या ८० पुग्यो

सुरुङ्गा । यहाँको अर्जुनधारा नगरपालिका–९स्थित एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा बिरामी हुनेको सङ्ख्या ८० पुगेको छ ।  बिरामी हुनेमध्ये शनिश्चरे नगर अस्पतालमा ७३, बीएण्डसी अस्पतालमा चार र मनमोहन अस्पतालमा...